ब्रेकिङ न्युज

डायलासिस गरेर प्रधानमन्त्री निवास फिर्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किएको भएको ट्वीटर मार्फत् जानकारी ग ...

मकवापुरमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं - मकवापुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र ५ घाइते भएका छन् ।चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो अन्दाजी ३०० मिटर तल खसी शुक्रवार दुर्घटना भएको थियो ।मृतकक ...

प्रधानमन्त्री ओली डायलासिसका लागि पुनः अस्पतालमा

 काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मन ...

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन

भरतपुर -  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार् ...

दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

काठमाडौं - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक ...

तिनपिप्लेमा मिनीट्रक दुर्घटना, २ को घटनास्थलमै मृत्यु

काठमाडाैं -  फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र ...