ब्रेकिङ न्युज

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

 काठमाडौं - आज (सोमबार) सुनको स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर रहँदै प्रतितोला ७३ हजार ३ सय रुपैयाँमै कारोबार भैरहेको छ ...

विहीबार र शुक्रबार पानी पर्ने सम्भावना

काठमाडौं - यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा ...

विहीबार र शुक्रबार पानी पर्ने सम्भावना

काठमाडौं - यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ...

राष्ट्रियसभाको बैठक आज बस्दै, ५ वटा विधेपक पेस हुँदै

काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा पाँच वटा विधेपक पेस हुँदैछन् ।नेपाल विषेश सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयक पेशस हुनेछ । ती विधेयकमाथि छलफल सकिएपछि प्रमाणिकरणका लागि पठ ...

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौं - काठमाडौंं महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा नै रहेको अर्थात् पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको ...

उपत्यका र तराईका जिल्लामा बाक्लो हुस्सु, सतर्कता अपनाउन आग्रह

काठमाडौं - सोमवार बिहान तराईका भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेपनि अन्य भूभागमा भने मौसम सफा रहेको मौसम विज्ञान विभागले जनाएको  छ । सोमवार बिहान एक सूचना जारी गर्दै विभागले पहाड उपत्यकामा पनि हुस्सु र कुहिरो लागेको जनाएको छ । &nbs ...