ब्रेकिङ न्युज
किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्ताव
काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई किस्ताबन्दीमा कर तिर्ने प्रस्ताव गरेको छ । एनसेलको उक्त प्रस्तावबारे ठूला करदाता कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन ।नयाँ प्रस्तावमा एनसेलले एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने ...
प्रतिनिधिसभा बैठक स्थगित : अब पुस २७ गते बस्ने
काठमाडौैं - बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ ।प ...
मधेशमा पुनः ठूलो आन्दोलन हुनेछ : उपेन्द्र यादव
जलेश्वर । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् ।युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको ...
विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई पर्यटनमन्त्रीको चेतावनी
काठमाडौैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्र ...
पूर्वएमाले र पूर्वमाओवादी अब इतिहास भइसक्योः प्रवक्ता बास्कोटा
कन्चनपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसकेको बताएका छन् । सभामुख चयनबारे मंगलबार बिहान कञ्चनपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन ।’उनले अगाडि थपे, ‘पूर ...
सुनको भाउमा नयाँ रेकर्ड, कति छ आज ?
काठमाडौं - १५ दिनमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको छ ।सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।यसअघि गएको भदौ १८ गते सुनको भाउ तोल ...