ब्रेकिङ न्युज

हुम्लामा भारी हिमपात: किसान खुशी, हवाई सेवा बन्द

काठमाडौं - हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र ह ...

पत्नी सिताकाे थप उपचारका लागि भारत जाँदै प्रचण्ड

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत लैजादैँ छन् ।भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेकी सिताको स्वास्थ्य थप जटिल बन्दै गएपछि थप उपचारको लागि आज अध्यक्ष प्रचण्डको साथमाछोरी गंगा दाहा ...

काठमाडौंमा हल्का वर्षा, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं - काठमाडौंमा आज बिहान हल्का वर्षा भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमप ...

वैशाखको निर्वाचनलाई कसैले पनि पर सार्न सक्दैन : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन्।आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यकास्त ...

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं - बितेको २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।मन्त्रालयको प्रवक्ता ड. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो अवधिमा ७५० जना संक्रमितहरु निको भएका छ ...

थप ४२१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै ने ...