ब्रेकिङ न्युज
नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा, राष्ट्रपतिले औपचारिक घोषणा गर्ने
काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ ।बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् । उद्घाटनको तयारी वि ...
वर्षमा १४ हजारले बढ्यो सुन
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुग ...
बलात्कार आरोपी सिद्धबाबा ३ लाख धरौटीमा छुटे
सुनसरी - सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।महिला अनुयायी बलात्कार गरेको आरोप लागेका गिरीलाई न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उन ...
काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै
काठमाडाैं - नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपा ...
कांग्रेस महाधिवेशन समयभित्रै हुनुपर्छ : डा. कोइराला
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले ०७८ साल चैतमा हुने स्थानीय तहको न ...
राजा वीरेन्द्रको ७५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं - स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा मृत्यु भएको थियो ।सो हत्या काण्डमा राजपरिवारका ९ जना सदस्यको हत्या भएको थिय ...