ब्रेकिङ न्युज

सुनको भाउमा नयाँ रेकर्ड, कति छ आज ?

काठमाडौं - १५ दिनमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको छ ।सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।यसअघि गएको भदौ १८ गते सुनको भाउ तोल ...

राष्ट्रपति भण्डारीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपाली गुरुङ समुदायलाई शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थाप ...

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार–ल्होसारको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश गर्दै स्वदेश तथा विदेशमा रहे सम्पूर्ण तमुहरूलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि ...

नेपाल भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो

काठमाडौं - नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो ।    कार्यक्रममा महानगरीय प् ...

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

ठिनी - हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर मर्मत ...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।‘तमु ल्होसार’ पर ...