ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारी म्यान्माको राजकीय भ्रमणमा जाने

काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारी भोली म्यान्मा (म्यानमार)को राजकीय भ्रमणमा जाने भएकी छन् ।म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि कात्तिक ३ गतेसम्म राजकीय भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ...

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । होटल हायातमा हुने सम्मेलनको विहान १० ...

आइसीसीद्वारा क्यान निलम्बन सशर्त फुकुवा

काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार दुबईमा बसेको आइसीसीको बैठकले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।विज्ञप्तिमा दुबईमा सम्पन्न आइसीसी बोर्डको मिटिङले नेपाल र ज ...

डाक्टर गोविन्द केसीले आजदेखि अवकाश पाउँदै

काठमाडौं -  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी ...

कांग्रेसको चियापानमा ओलीको ‘जय नेपाल’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली दसैं, तिहार र छठका उपलक्ष्यमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बिदाई गरेपछि चियापानमा पुगेका ओलील ...

डेढ किलो चाँदीका तयारी गहनासहित साह पक्राउ

महोत्तरी - महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिका ...