ब्रेकिङ न्युज

भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा सरकारद्वारा धन्यवाद व्यक्त

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका बारेमा भ्रामक प्रसारप्रसार गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद व्यक्त गरेको छ ।शुक्रबार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारील ...

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २८, ललितपुरका १३ र भ ...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए ११८ जना संक्रमित, १२० डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध ...

सेती नदी बस्तीमा पस्दा ४२ घर डुबानमा

काठमाडौं - लगातारको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत सेती नदीस्थित बस्ती डुबानमा परेको छ ।सेती नदी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका–८ र ४ को पुल्चोक क्षेत्र डुबानमा परेको हो । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घर गरी ...

जाजरकोटमा भीषण पहिरो, १२ जना बेपत्ता

जाजरकोट - बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।त्यस्त ...

बाढीका कारण करिब ५ सय मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं - भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ...