ब्रेकिङ न्युज
यति समूहको निर्माण रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं - उच्च अदालत पाटनले चर्चित यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न अन्तरिम आदेश दिएको छ ।अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता ...
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने
काठमाडौं - रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले शुक्रबार साझा पार्टीले उक्त निर्णय गरेको जानकारी दिए । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नर ...
मुखियालाई कुटपिट गरी हत्या गरेको आरोपमा सात जना पक्राउ
काठमाडौं - एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज मह ...
तनहुँमा बस दुर्घटना हुँदा दुईको मृत्यु
दमौली - तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुई ...
शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ : मन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन् ।माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । मन्त्र ...
चन्द समूहका जिल्ला सदस्य सापकोटा पक्राउ
परासी - सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको ट ...