ब्रेकिङ न्युज

थप ६ संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ४ जना संक्रमितको मृत्यु भएको थियो।नेपालमा एकै दिन ५ हजार २ सय ६ ...

प्रचण्ड-नेपाललाई ओलीको चुनौती: ‘चुनाव बैशाखमा हुन्छ, १० सिट ल्याएर देखाउनुस्’

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संस्थापन पक्ष (प्रचण्ड–नेपाल)लाई आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका छन्। शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो चुनौती दिएका हुन् ।‘उहाँहरुले ठूलो कुरा ...

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाने

काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्। ...

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

काठमाडौं - गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिन ...

ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोसे : नारायणकाजी श्रेष्ठ

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोसेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिग ...

धनगढी पुगे ओली, नेकपा बहुमत पक्षको विरोध

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् ।धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ । ओलीको सम्ब ...