परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाने खबर एक्सप्रेस २०७७-०९-२४ ०३:४३ मा प्रकाशित Total Shares: 497 काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।
फेसबुक पेज Like गर्नुहोस