ब्रेकिङ न्युज
नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३
काठमाडौं - गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो ...
थप ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
मौसममा सुधार आएपछि काठमाडौंको वायु प्रदूषणको मात्रामा क्रमश कमी
काठमाडौं - मौसममा सुधार आएसँगै सघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमवार र मंगलवार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।& ...
विचलित नभई एकताको पक्षमा उभिनुस् : ईश्वर पोखरेल
काठमाडौं, सिन्धुली - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । यहाँ आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटको क्रममा उनले पार्टी एकता, कम्युनिष्ट ए ...
दिउँसै लालटिन बालेर संसद् विघटनको विरोध
काठमाडौं - संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रदर्शन गरेका छन्।अनेरास्ववियुले रञ्जित तामाङकाे नेतृत्वमा बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेक ...
सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं - सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको रामनगर गाउँपालिका– २ बस्ने रामएकबाल राय यादवको दुर्घटनामा परेर मृत्यु भएको हो ।यादवले चलाएको भारतीय नम्बर प्लेटको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका– ४ स्थित ...

.gif)