ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा

काठमाडौं, प्रधनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि धनगढी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।शुक्रबार बिहानैदेखि ...

फेरि घट्यो सुनको भाउ

 काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सयले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ...

धनगढीमा टायर बालेर प्रधानमन्त्री ओली विरोध

काठमाडौं,धनगढी - नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध शुरु भइसकेको छ।नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। ...

आज पनि राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - आज पनि राष्ट्रिय सभा बैठक बस्दैछ । राष्ट्रिय सभाको सातौँ अधिवेशनको तेस्रो बैठक बानेश्वरस्थित सभा हलमा बस्न लागेको हो ।दिउँसो १ बजे बस्न लागेको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘दिगो विकास तथा सुशासन समितिको वार्ष ...

आफ्नो समूहलाई सम्बोधन गर्न ओली धनगढी जाँदै

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन् ।पार्टी विभाजनपछि आफ्नो समूहद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न ओली शुक्रबार धनगढी जान लागेका हुन् । असंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत ...

काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १९८, ललितपुर ...