ब्रेकिङ न्युज

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन्। कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका ...

नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

म्यानमारमा सैनिक ‘कू’, एक वर्षको लागि सङ्कटकाल घोषणा

काठमाडौं - म्यानमारमा सैनिक ‘कू’ भएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो।गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार ...

देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन गर्दैछन् ।नेपाल विद्युत् प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । उद्घाटन कार्यक्रममा ऊर्जा, जल ...

नेकपा केन्द्रीय समिति बैठक बस्दै, ओलीलाई कारबाही गर्ने लगायत यस्ता छन् एजेण्डा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सोमबार बिहान ११ बजे बस्ने स्रोतले बताएको छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नेलगायतका स्थाय ...

कोरोनाबाट कर्णालीमा हालसम्म ३० जनाको मृत्यु

काठमाडौं,कालिकोट - बढ्दै गएको कोरोना भाईरसका कारण हालसम्म कर्णाली प्रदेशमा ३० जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाईरसका संक्रमित घट्दै गएपछि हालसम्मको डाटा हेर्दा कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको हो ।आइतबार दैलेखका एक ...