ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारीबाट बाइडेनलाई बधाई

काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकामा नयाँ राष्ट्रपतिमा जो बाइडेनर उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा बधाई दिएकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अप ...

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन ...

पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौं - पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका ७० वर्षिय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको हो ।दुवै मिर्गौलामा समस्या आएर पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका लामालाई स ...

न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस

काठमाडौं - नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरा ...

सल्यानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौं,सल्यान - सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्य ...

मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते

काठमाडौं,सिमकोट - शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य ...