ब्रेकिङ न्युज

२४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा २ लाख १२ हजार ९१७ संक्रमितको संख्य ...

निको भएर घर फर्किए चित्रबहादुर केसी

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन् ।निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालमुक्त भएका हुन् ।अध्यक्ष केसीले आज व ...

अब खुलामञ्‍चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउने

काठमाडौं - खुलामञ्‍चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएक ...

लमजुङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते

काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप ...

आजबाट छठ पर्व शुरु

काठमाडौं, जनकपुर - धार्मिक एवं लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या दे ...

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, न ...