ब्रेकिङ न्युज

परीक्षा निरीक्षण गर्न जाँदा शिक्षिकाको मृत्यु

काठमाडौं,डोटी - डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नाय ...

चिनियाँ रक्षामन्त्रीले भने : ‘द्विपक्षीय समझदारी कार्यान्वयन गर्न नेपाल आएको हुँ’

काठमाडौं - नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेले दुई देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका लागि आफू आएको बताएका छन् ।२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष वि ...

कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं, कास्की - कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भए ...

आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पनि ...

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले प्रकाउ गरेको छ ।चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेका नेपाललाई प्रहरीले ब्यानरसहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको ए ...

सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने

काठमाडौं, चितवन - कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व ...