ब्रेकिङ न्युज
प्रचण्ड-नेपाल पक्षद्वारा तेस्रो चरणका आन्दोलन घोषणा, जिल्लास्तरीयदेखि टुँडिखेल घेर्नेसम्म
काठमाडौं - नेकपाको प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।जसअनुसार २०७७ ...
आज प्रणय दिवस, पर्यटकले सौराहा भरिभराउ
काठमाडौं, चितवन - पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेबान) सौराहाले यही अवसर ...
बालुवाटारको जग्गा प्रकरण : माधव नेपालविरुद्ध मुद्दाको पेशी तोकियो
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्दाको पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको बताइएको छ ।बालुवाटार ...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदकको जवाफी बहस जारी
काठमाडौं - प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहस जारी छ ।आइतबारदेखि सुरु भएको जवाफी बहसमा रिट निवेदकका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सकेका छन् । उनले प्रधानमन्त्रीका वकिलले भनेजस्तो सरकारलाई संसद्ले अस ...
विनयजंगविरूद्ध सपनाले दिइन् जाहेरी
काठमाडौं - विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले जाहेरी दिएकी छन् ।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी मगरले नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।पर ...
फेरि लाग्यो मनाङको जङ्गलमा डडेलो
काठमाडौं,मनाङ - हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा फेरि डडेलो लागेको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको डडेलो अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।भिरालो वनमा आगो लागेकाले न ...

.gif)