काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षको  केन्द्रीय कमिटीको बैठक सकिएको छ।

शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठक नागरिकता संकलनसहित केही विषयमा छलफल गरेर सकिएको हो । 

बैठकमा जस्तोसुकै अवस्था पनि सामना गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । प्रचण्ड-नेपाल पक्ष नागरिकतासहित निर्वाचन आयोगमा जाने तयारीमा छ ।  २९० जना केन्द्रीय सदस्यको नागरिकता संकलन गरिएकाे छ ।