थापाथली हाइटस्थित नयाँ पार्टी कार्यालय अनुगमन गदै प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-१२-११ ११:३२ मा प्रकाशित
Total Shares: 455
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।
घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो। यसैबीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनका लागि जाँदैछन्।
फेसबुक पेज Like गर्नुहोस