ब्रेकिङ न्युज

बागलुङको घटना निन्दनीय भन्दै कांग्रेसद्वारा दोषीलाई कारबाहीको माग

काठमाडौं - प्रतिपक्षी दल नेपाली कांग्रेसले बागलुङको घटना अत्यन्तै निन्दनीय भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सीमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन् ...

चीनले अनुदानमा दिएको कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं - चीनले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ। चीनले प्रदान गरेको खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौँ आइपुगेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप विमानस्थल पुगेर स्व ...

सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश

काठमाडौं - नवलपरासी जिल्ला अदालतले डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ । सोमबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई अदालतले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदे ...

होलीमा झडप प्रकरणः मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा

काठमाडौ,बलेवा - होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहर ...

चीनबाट ८ लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

काठमाडौं - चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदैछ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट कोरोना खोप लिएर सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग ...

घातक बन्दै उपत्यकाको वायू प्रदूषण: सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

काठमाडौं - केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ ...