ब्रेकिङ न्युज
नेपालमा कोरोना संक्रमित बढे, थप तीन जनाको मृत्यु
काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६७ जनामा संक्रमण देखिएको हो । योसँग ...
माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं - नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।ओलीको कदमबारे थप र ...
घट्यो सुनचाँदीको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको म ...
वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन
काठमाडौं - वामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो।छोरा सुनिल मानन्धरका ...
'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'
काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ । पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जनालाई स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको ...
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन् । अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा ज ...

.gif)