ब्रेकिङ न्युज
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन
काठमाडौं, जुम्ला - चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्।नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान ...
क्याप्टेन विजय लामालाई कोरोना संक्रमण
काठमाडौं - नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो।उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्। लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइस ...
शान्ति सेनामा जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित
काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ...
ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा
काठमाडौं - ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपुर्ती नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २८ गतेदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो।कालोसूचीमा परेप ...
सुनको मूल्य बढ्यो
काठमाडौं - सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ब ...
जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरे ...

.gif)