ब्रेकिङ न्युज
एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ
काठमाडौं, ललितपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शह ...
ओरालो लाग्दै सुनचाँदीको मूल्य
काठमाडौं– बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ। सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन आज प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।मंगलबार पनि सुनको मूल्य अघ ...
भेटिए महोत्तरीबाट हराएका सात बालिका र किशोरी
काठमाडौं - महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी फेला परेका छन् । उनीहरू बुधबार भारतको सीतामढीमा फेला परेका हुन्। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल ...
मुख्यमन्त्री पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । गत पुस १० गते तत्कालीन न ...
हराइरहेका सात किशोरीहरुको खोजी जारी, बस्तीमै रुवावासी
काठमाडौं ,महोत्तरी - जिल्लाको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।धर्म ...
‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने
काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् ।उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ् ...

.gif)