ब्रेकिङ न्युज
प्रदेश २ काे नेकपा संसदीय दलको नेतामा शत्रुधन
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध रूपमा चयन भएका हुन् ।यसअघि संसदीय दलको नेता रहेका सत्यनाराय ...
थप ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही
काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ ।निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना र ...
काठमाडौंमा प्रदूषणको स्तर खतराको तहमा, विभागले भन्यो: ‘घर बाहिर ननिस्किनू’
काठमाडौं - वातावरण विभागले काठमाडौंबासीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तह नै पार गरेपछि विभागले यस्तो आग्रह गरेको हो ।सोमबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स ...
पृथ्वी जयन्तीः गोरखा-काठमाडौं एकीकरण मार्गमा सेनाकाे पदयात्रा सुरू
काठमाडौं - नेपाली सेनाले आजबाट गोरखा-काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरू गरेको छ।पृथ्वी जयन्तीको अवसरमा सेनाले मंगलबारदेखि सहसेनानी दल बहादुर थापाको नेतृत्वमा रहेको ४० जनाको टोलीले गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरू गरेको हो । सेनाको उक ...
सुनको भाउ बढ्यो
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको तोलाको ९५ ...

.gif)