ब्रेकिङ न्युज

सहज भएको भए म पनि केटु आरोहण गर्थें : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गर्ने इच्छा व्यक्त गरेका छन् ।मंगलबार हिउँदे सिजनमा केटु आरोहण गरी कीर्तिमान कायम गरी स्वदेश फर्किएका नेपाली आरोहीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सहज भएको अवस्थामा आफू पन ...

माउन्ट के टु हिमाल आरोही स्वदेश फिर्ता

काठमाडौं - विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु(पाकिस्तान) को सफल आरोहण गरी किर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार स्वदेश फर् ...

कोरोनाविरुद्धको खोप अभियानको तयारी पूरा, बुधबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं - बुधवारबाट शुरु हुने कोरोना भाइरसविरुद्धको खोप अभियानको तयारी पूरा भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।खोप केन्द्रका र ...

वामपन्थी नेता कुँवरको निधन

काठमाडौं,चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको ...

बालिकालाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई जना पक्राउ

काठमाडौं, जनकपुरधाम - ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।सशस्त्र प्रहरी ...

प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं,मोरङ - प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयं ...