सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा, प्रहरीकाे हस्तक्षेप
खबर एक्सप्रेस
२०७८-०१-०२ ०१:०० मा प्रकाशित
Total Shares: 296
काठमाडौं - सिंहदरबारभित्रै कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् ।
निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा (नासु)हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन् ।
प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका उनीहरुमाथि भने प्रहरीले हस्तक्षेप गरेको छ । सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै प्रहरीले सातजनालाई पक्राउसमेत गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस