ब्रेकिङ न्युज

चिनियाँ हस्तक्षेपविरुद्ध माईतीघरमा प्रदर्शन

काठमाडौं - काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ ।स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, ...

कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान शुरु

काठमाडौं, सुर्खेत - सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्तारनवीकरणसँग सम्बन्धित कागजात मागेर अ ...

शिवम् सिमेन्ट उद्योगमा आगलागी

काठमाडौं, हेटौँडा - हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना ...

राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

काठमाडौं - तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला हुने भएको छ । आज दिउसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शु ...

बाल अधिकारको सम्मान गर्न आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाल अधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फै ...

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

काठमाडौं - आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन ...