काठमाडौं - गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन् ।
पत्रः