ब्रेकिङ न्युज
प्रधानन्यायाधीश जबराले झोक्किँदै भने: ‘भनेकाे मान्नुहुन्न’
काठमाडौं - प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी छ। प्रधानमन्त्रीका निजी वकिलले आज बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए। तर, सुरुमा बहस गर् ...
फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार
काठमाडौं,ललितपुर - फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ ...
भागरथी हत्या प्रकरणः हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन
काठमाडौं,महेन्द्रनगर - बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज बिहान विद्यार्थीले प्रदर्शन गरेका छन् ।घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्य ...
घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा २ सयले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल् ...
यी ११ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी
काठमाडौं - नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ ।सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रक ...
दोस्रो चरणको खोप अभियान आजदेखि, को-को छन् प्राथमिकतामा ?
काठमाडौं - दोस्रो चरणको कोरोना खोप अभियान आज (सोमबार)देखि शुरु हुदैछ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा दूतावास, राष्ट्रसंघीय निकायका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा भारतको ‘कोभिश ...

.gif)