ब्रेकिङ न्युज
तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार नगद दिइने
काठमाडौं - तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बस ...
हुम्लामा पुनः ११ सुरक्षाकर्मीलाई कोरोना पुष्टि
काठमाडौं, सिमकोट - उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेस ...
खाने तेलको मूल्य लिटरमा ४० देखि ५० रुपैयाँसम्म बढ्यो
काठमाडौं - तोरी, सूर्यमुखी र भटमास तेलको मूल्य बढेको छ । सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए ।एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले ...
पछिल्लो २४ घण्टामा १ हजार ९६ संक्रमित थपिए, १ हजार ७ सय ५२ डिस्चार्ज,१७ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ...
कौशल्टारमा कार दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते
काठमाडौं,भक्तपुर - मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै स ...
सुर्खेतमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं,सुर्खेत - सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।मङ्सिर ९ गते ...

.gif)