ब्रेकिङ न्युज

प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं - नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबी ...

ओलीद्वारा नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । हाल प्रचण्ड माधव समूहमा रहेका गुरुङलाई हटाउँदै प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरे ...

पूर्वमन्त्री जोशीको अप्रेसन सकियो, केही दिन अस्पतालमा राख्नुपर्ने

काठमाडौं - मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अप्रेसन गरिएको छ ।पारिवारिक स्रोतका अनुसार नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको हो । अहिले उनलाई आईसीयू वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्था भने जटिल रहेको चिकि ...

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं - पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ ।यसका लागि ती स्थानमा यन ...

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले ज ...

पार्टी र नेताहरुको आधिकारिक धारणा सही ठाँउबाट बुझौं

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् । उनले फेसुबकमार्फत जानकारी गराउँदै पार्टीको आधिकारिक धारणा नेताहरुकै मु ...