ब्रेकिङ न्युज
थप ८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१जनामा संक्रमण देखिएको हो । योसँगै नेपा ...
हेलिकोप्टर दुर्घटनामा परी पूर्व-पर्यटनमन्त्री अधिकारीको निधन भएको २ वर्ष
काठमाडौं - फागुन १५ गते अर्थात् आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए। यो दिनलाई स्मरण गर्दै आज अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्ज ...
अब नेपालमा उत्पादित बिजुली भारतमा बेच्न पाइने, चिनियाँ लगानीबाट उत्पादितलाई प्रतिबन्ध
काठमाडौं - भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई भने प्रतिबन्ध लगाएको छ ।भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्द ...
नेकपा सम्बन्धी विवाद विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौं : प्रवक्ता श्रेष्ठ
काठमाडौं - निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापक ...
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त ...
नेपाल अति कम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश
काठमाडौं - नेपाल कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएको छ। संयुक्त राष्ट्रसंघको विकास नीति समिति (कमिटी फर डेभलपमेन्ट पोलीसी– सीडीपी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको हो । यसअनुसार नेपाल ...

.gif)