ब्रेकिङ न्युज
चितवनमा होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
काठमाडौं ,चितवन - सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको ह ...
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना संक्रमण
काठमाडौं, त्रिशूली - नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्र ...
‘वार्ता लम्ब्याएर डा. केसीको ज्यान लिने सरकारकाे नियत उदांगो भयो’
काठमाडौं - अनसनरत डा. गोविन्द केसीपक्षको वार्ता टोलीले सरकार समझदारीबाट पछि हट्दै डा. केसीको ज्यान लिने नियत राखेको आरोप लगाएको छ ।केसीको ज्यान जोखिममा परिरहँदा निरन्तर वार्तामा रहँदारहँदै सरकारी पक्षले बेवास्ता गरेको भन्दै केसी पक्षले यस्तो आरोप लगा ...
नेपालगन्जमा दाङका कोरोना संक्रमित १५ वर्षिय किशोरको मृत्यु
काठमाडौं, बाँके - नेपालगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका-३ गोग्लीका १५ वर्षिय किशोरको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको हो ।असोज १९ गते सोहि मेडिकल ...
लुम्बिनी प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण
काठमाडौं,रुपन्देही - लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य रुघा खोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।कोरोना भाइरस सं ...
डा. केसीलाई छिटो सहमति गरेर अनशन तोडाउने प्रयास
काठमाडौं - सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा. डा. गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् ।डा. केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०ः३० बजेदेखि वार्त ...

.gif)