ब्रेकिङ न्युज
साेमबार ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । आज स्वास् ...
ओलीलाई प्रचण्डको आग्रह : ‘मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउनू’
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह गरेका छन् ।सोमबार ब ...
कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने
काठमाडौं - लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने भएका छन् ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन ...
कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
काठमाडौं, बुटवल - रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।यही असोज १९ ...
सरकारले भन्यो: 'पुन: लकडाउन हुनसक्छ'
काठमाडौं - सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ ।सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।अहिलेको अवस्थामा लकडाउन र निषे ...
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरी पीसीआर जाँच ...

.gif)