ब्रेकिङ न्युज
सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा, प्रहरीकाे हस्तक्षेप
काठमाडौं - सिंहदरबारभित्रै कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा (नासु)हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन् । प्ले का ...
प्रदेश सरकार ढल्ने भएपछि गण्डकीको चालु अधिवेशन अन्त्य
काठमाडौं - गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन् । पत्रः ...
बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
काठमाडौं,गलकोट - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएक ...
मिथिलाञ्चलमा मनाइँदै जुडशितल पर्व
काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनेर मनाउने गरेका छन् ।जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत् ...
पौडी खेल्ने क्रममा डुबेका दुई किशोरीको मृत्यु
काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा ...
गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारी
काठमाडौं - नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकीलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार ढल्ने सम्भावना बढेको हो । बुधबार जनमोर ...

.gif)