काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ताबारे निर्णय भने लिन सकेन । 

बैठक  समर्थनबारे छलफल भएपनि कुनै निर्णय नभएको एक नेताले जानकारी दिए । बैठक भोली फेरि बस्नेछ ।