काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता सुरु भएको छ । 

ओली र नेपालबीच बुधबार साँझ पनि सोही होटलमा भेटवार्ता भएको थियो । सोहीअनुसार आज पनि भेटवार्ता भएको हो ।