ब्रेकिङ न्युज

काठमाडौंमा हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशक ...

परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिए : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी श्रम ...

श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कोरोनाका कारण उत्पन्न विषम प ...

श्रमिक दिवसले मर्यादित श्रमको वातावरण निर्माण गर्ने प्रेरणा दिओस् : राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको  शुभकामना व्यक्त गर्दै  मुलुकको उन्नति र प्रगत ...

सिसिएमसीको निर्णय: भारततर्फका २२ नाका बन्द, निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाई

काठमाडौं - नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालन हुने भएको छ  । शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । साथै, निषेधाज्ञा ...

जसपा विभाजनको संघारमा, प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्तावलाई बहुमतको समर्थन

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । वैशाख १४ गते बसेको बहुमत सदस्यको केन्द्रीय कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस् ...