ब्रेकिङ न्युज

उपत्यकामा १६ गते बिहान ६ बजेबाट एकसाता ‘निषेधाज्ञा’: के खुल्छन्, के खुल्दैनन् ?

काठमाडौं - उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १६ गते बिहान ६ बजेबाट काठमाडौंमा एकसाता ...

निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अ ...

सर्वोच्चद्वारा नेपाल पक्षीय नेताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।सोमबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आदेश दिन अस्व ...

थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - काठमाडौं नेपालमा पछिल्लो २४ घन्टामा १२ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १७६ पुगेको छ ।मन्त्रालयका अनु ...

नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

रहरले शिक्षण संस्था बन्द गरिएको होइन : शिक्षामन्त्री

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले  भर्चुअल माध्यमबाट शिक्षण विध ...