ब्रेकिङ न्युज

बहुप्रतिक्षित नेकपा स्थायी समिति बैठक आज

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल ...

उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं - सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ ।मंगलबार गृह मन्त्रालयले उपत्यका बाहिरबाट भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिका ...

बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मंगलबार दिउँसो पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटना भएको ज ...

विश्व कोरोना अपडेटः संक्रमितको संख्या ९२ लाख नाघ्यो, चार लाख ७५ हजारको मृत्यु

काठमाडौं - विश्वका विभिन्न देशमा गरेर कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ। २ सय १३ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा कोरोना संक्रमितको संख्या ९२ लाख १६ हजार १ सय ५० पुगेको वल्डओमिटरले जनाएको छ। यो खबर तयार पार्दासम्म ४९ लाख ६१ हजा ...

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  दैलेख दुल्लु नगरपालिका-३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनी क्षयरोग तथा दमको रोगीसमेत ...

नेपालमा थपिए एकैपटक ५३८ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं - नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ ...