ब्रेकिङ न्युज

रुकुम पश्चिम घटना: वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

काठमाडौं - रुकुम पश्चिमको चौरजहारी घटनाका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई जिल्ला अदालत रुकुमले थुनामा राख्न आदेश दिएको छ ।जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित ...

नेपालमा एकैपटक ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं - नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ स ...

नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।बुधबार दिउँसो पुगेको नेविसंघको टोलीले आफ्ना मागबारे वेवास्ता गर्दै अपमानित गरेको भन्दै उपकुलपतिको कुर्सी सडक ...

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

तनहुँ - गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।  ...

सुनको मूल्य अहिलेसम्मकै उच्च, आज कति पुग्यो ?

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सयमा कारोबार भैरहे ...

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

तनहुँ - जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।शुरुमा ...