ब्रेकिङ न्युज

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सर्‍यो

काठमाडौं,विराटनगर - भोलि बिहिबारको लागि तय गरिएको प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो चैत २ गतेका लागि सरेको छ ।आज प्रदेशसभा सचिवालयले सूचना टाँसी बिहीबारलाई तय भएको बैठक स्थगित गरी चैत २ गते सरेको जानकारी दिएको हो । प्रदेश सभाका सचिव गोपालप्रसाद ...

नेम्वाङ, बस्नेत, थापासहित ७ नेता केन्द्रीय सदस्यबाट ६ महिना निलम्बन

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले पार्टीका ७ जना नेतालाई कारबाही गरेको छ।बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन ग ...

दोभान बजारका आगलागी पीडितलाई योगेश भट्टराईको ५ लाख सहयोग

काठमाडौं - ताप्लेजुङबाट निर्वाचित सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई ५ लाख सहयोग दिने भएका छन् । पूर्वमन्त्री समेत रहेका भट्टराईले राहतस्वरुप व्यक्तिगतरुपमा उक्त रकम दिने भएका हुन् ।मंगलबार बिहान दोभान बजारमा भीषण आगलागी हुँदा ४ ...

शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ ।बैठक यही फागुन २१ गते अपराह्न १ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।बैठकमा प्रत ...

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, संसदीय दलको नेता परिवर्तन गर्ने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ। स्थायी कमिटीपछि आजै दिउँसो १ बजे केन् ...

‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ’

काठमाडौं, चितवन - नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल– ...