कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४ हजार ९२८ संक्रमित थपिए
खबर एक्सप्रेस२०७८-०१-१६ ०४:४९ मा प्रकाशित Total Shares: 281
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस