ब्रेकिङ न्युज
लुम्बिनीमा आजै नयाँ सरकार गठन हुने
काठमाडौं - लुम्बिनी प्रदेशमा आज नै नयाँ सरकार गठनको तयारी भएको छ । आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।पोखरेल नै मुख्यमन्त्री बन्ने गरि नयाँ सरकार गठन हुन लागेको एमाले स्रोतको भनाई छ । प ...
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
काठमाडौं,बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका हुन् ।प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी ग ...
कोरोना सङ्क्रमण भयावह बन्दै, बालबालिका जोखिममा
काठमाडौं ,टीकापुर - कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकार ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।आजको बैठक पछिल्लो समय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीत हुने बताइएको छ ...
तुलसीपुरमा पार्किङमा रहेको भारतीय नम्बर प्लेटको गाडीमा तीन बालकको शव फेला
काठमाडौ - दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ...

.gif)