ब्रेकिङ न्युज

दाङमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं - यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत  थप दुईजना  सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालक ...

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली बैठक सकेर शितलनिवास पुगेका हुन् ।लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरह ...

लुम्बिनीमा सांसद वली माओवादीमा लागेपछि एमालेको बहुमत नपुग्ने

काठमाडौं,बुटवल - आइतबार बिहानदेखि तातेको लुम्बिनी प्रदेशको राजनीति झनै तात्दै गएको छ । एमालेको तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलले बिहानै राजीनामा दिएका थिए । त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पुनः एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिरहेको ...

उपप्रधानमन्त्री पोखरेलद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन्।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस् ...

लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

काठमाडौं,बुटवल - नेकपा (एमाले)ले लुम्बिनी प्रदेशमा फेरि शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ । आइतबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी पेस गर्ने र मुख्यमन्त्रीमा पोखरेल ...

एकै रातमा चार सङ्क्रमितको मृत्यु

काठमाडौं,राँझा - बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार यही वैशाख १४ गते भर ...