काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।