नागढुङ्गा–मुग्लिङ सडक खण्ड चार लेनको बनाइने
खबर एक्सप्रेस
२०७८-०२-१५ ०५:५४ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - सरकारले पृथ्वी राजमार्गअन्तर्गत पर्ने नागढुङ्गा–मुग्लिङ सडक खण्ड चार लेनको बनाउने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक विस्तारको लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्।
सरकारले पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिङ र आबुखैरेनी–पोखरा खण्ड विस्तारको लागि ७ अर्ब २७ करोड विनियोजन गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस