ब्रेकिङ न्युज
काठमाडौं महानगरको प्रत्येक वडामा खोप केन्द्र
काठमाडौं - महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका ...
नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, केन्द्रिय सदस्यको रायमाथि विमर्श गर्ने
काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । विहीबार र शुक्रबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय सदस्यहरुको भेलापछि आएको रायमाथि विमर्श गर्न बैठक बोलाइएको ...
मन्त्रिपरिषद् पुनर्गठन: १२ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मका ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट प ...
नागरिकतासम्बन्धी अध्यादेशको अर्को सुनुवाइ बिहीबार
काठमाडौं - सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण क ...
सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान
काठमाडौं, खाँदबारी - पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ । जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो । तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजल ...
ओलीद्वारा मन्त्रिमण्डलमा हेरफेर, एमालेका यी चार नेताबाहेक सबैको मन्त्री पद गुम्यो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएसँगै मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । प्रम ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।ओलीले अर्थम ...

.gif)