ब्रेकिङ न्युज
आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ३ सयले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। त ...
संसदीय दलको बैठकअघि खनाल-नेपाल पक्षका सांसदहरूको छुट्टै भेला
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको ...
नेपाली कांग्रेसका नेता कोइरालाको निधन
काठमाडौं,विराटनगर - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए । ...
एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अन ...
माधव पक्षले भन्यो: ‘कर्णाली सरकारलाई दिएको समर्थन कायमै छ’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायम रहेको बताएको छ । बुधबार दिउँसो बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता ब ...
कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षकाे निर्णय
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ ।सो ...

.gif)